बिजनेश

सहकारीले बढाउँदै ग्रामीण महिलाको आयस्तर

 फागुन २९, २०७६

डोटी, फागुन २९ : डोटीको पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउद स्थानीय स्तरमा नमूना बाख्रापालक कृषकको रुपमा पनि चिनिनुहुन्छ । डोटीको पुर्वीचौकी गाउँपालिका –७ पोखरीमा रहेको पोखरी बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य…

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

 फागुन २९, २०७६

दमौली, फागुन २९ : तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न…

नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने…

बिमासम्बन्धी विधेयकमा दफावार छलफल शुरु

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : प्रतिनिधिसभा, अर्थ समितिमा बिमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको…

जलस्रोत नीति एक साताभित्र मन्त्रिपरिषद्मा

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २८ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँड गर्ने गरी जलस्रोत नीतिको मस्यौदा तयार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार…

धितोपत्र बजार : ७३ अङ्कले बढ्यो नेप्से

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २८ : मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९…

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै

 फागुन २८, २०७६

लमजुङ, फागुन २८ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्…

झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै

 फागुन २८, २०७६

रामपुर, फागुन २८  : झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ दुई करोड…

जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य शुरु

 फागुन २८, २०७६

जाजरकोट, फागुन २८  : जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मंगलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी…

अल्लोको मास्क उत्पादन शुरु

 फागुन २८, २०७६

लमही, फागुन २८  : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि…