बिजनेश

बन्दीपुर केबुलकारको काम तीव्र

 फागुन २३, २०७६

दमौली, फागुन २३ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको  ३५ प्रतिशत काम सम्पन्न भएको…

खजुरामा शीत भण्डार बन्ने : किसान खुशी

 फागुन २३, २०७६

राँझा, फागुन २३ : बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रूपमा शीत भण्डार निर्माण शुरु गरेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा  बन्ने सो भण्डारको एक हजार…

वैदेशिक व्यापारमा अस्थायी प्रभाव पर्ने : चीन

 फागुन २३, २०७६

बेइजिङ, २२ फागुन : महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको वाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका…

फिस्लिङ ‘ए’ टिम च्याम्पियन

 फागुन २३, २०७६

काठमाडौं, २२ फागुन : नेपाल र्‍याफ्ट एन्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन भएको छ ।आठौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत नेपाल र्‍याफिटङ एन्ड क्यानोइङ संघको आयोजना तथा सिन्धु…

अब बैङ्कमा सुन राख्दा ब्याज पाइने

 फागुन २३, २०७६

काठमाडौँ, २३ फागुन : सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले नेपाली नागरिकसँग भएको सुन बैङ्कहरूमा निक्षेपको रूपमा लिने विषयमा निर्देशन जारी गरेको छ । केन्द्रीय बैङ्कले बिहीबार…

विद्युत् आयोजना विस्तारका लागि रुख काटिँदै

 फागुन २२, २०७६

सङ्खुवासभा, २२ फागुन : सङ्खुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । नेपालको बहुचर्चित आयोजनाको रुपमा चिनिने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्…

कोरोना संक्रमणको असरबारे सरकारले थाल्यो अध्ययन

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट…

नेप्से साढे पाँच अङ्कले घट्यो

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि…

मन्त्रिपरिषद्ले तोक्यो अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं…

व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ…