बिजनेश

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

 पुष १६, २०७६

काठमाडौँ १६ पुस (रासस) : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार…

पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि ल्याउँछौँ : दाहाल

 पुष १६, २०७६

सिन्धुली, १६ पुस (रासस) : सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट…

रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने

 पुष १६, २०७६

स्याँफ्रुबेँसी, रसुवा, १६ पुस (रासस) : तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१…

कार्बन व्यापारको आम्दानी ग्यास उत्सर्जन नहुने वैकल्पिक मार्गमा लगानी

 पुष १६, २०७६

काठमाडौं, १६ पुस (रासस) : विश्व बैंकअन्तर्गतको कार्बन कोषले नेपाललाई दिने रकमबाट नेपालमा प्रदूषण कम हुने वैकल्पिक विधिमा खर्च गर्न लागिएको छ । उक्त रकम जलवायु परिवर्तनको मारमा परेका जिल्लामा…

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

 पुष १६, २०७६

पोखरा, १६ पुस (रासस) : पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार…

‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्मको वर्ष

 पुष १५, २०७६

काठमाडौँ, १५ पुस (रासस) : सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै…

साढे पाँच अङ्कले बढ्यो नेप्से

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : आइतबार करिब पाँच अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार…

पञ्चकोटमा बढे आन्तरिक पर्यटक

 पुष १५, २०७६

गलकोट, १४ पुस (रासस) : बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइरहेको पञ्चकोट घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको…

४० करोड लगानीमा सुविधा सम्पन्न गोरखा होटल

 पुष १५, २०७६

इटहरी, १४ पुस (रासस) : इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरले ४० करोड रुपैया लगानीमा सुविधा सम्पन्न गोरखा होटल सञ्चालनमा ल्याउने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी…

क्लिंकर बिक्रीमा अग्रणी बन्दै अर्घाखाँची

 पुष १४, २०७६

काठमाडौं, १२ पुस (रासस) : नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । विगत केही वर्षपहिले निर्माणको…