बिजनेश

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक…

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४००…

औद्योगिक व्यवसाय विधेयक विधायन व्यवस्थापन समितिमा

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज…

अन्नपूर्ण पदमार्गका पर्यटक घट्दा व्यवसायी मर्कामा

 पुष २७, २०७६

लमजुङ, २७ पुस : विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा…

सातामा चार अर्ब माथिको शेयर कारोवार

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत…

रत्न तथा आभूषण प्रदर्शनी मेला शुरु

 पुष २६, २०७६

काठमाडौँ २६ पुस : तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

दुई अर्ब ३९ करोडको सेयर कारोबार

 पुष २६, २०७६

काठमाडौँ, १९ पुस : धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए । बजारमा कारोवार मापक नेप्से परिसूचक तुलनात्मकरूपमा अस्थिर रहेको…

दीर्घकालीन ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्दो

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : सरकारले बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्रको बिक्री गर्न प्रोत्साहन गर्ने नीति लिएपछि त्यसको सार्थक परिणाम देखिएको छ । चालू आर्थिक वर्षमा मात्रै पाँच बैंकले दीर्घकालीन…

नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका…

सुनको मूल्यमा सामान्य गिरावट

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले…