बिजनेश

नेप्सेमा २४ अङ्कले बढ्यो

 माघ १४, २०७६

काठमाडौं, १३ माघ : आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५…

एयर इन्डिया संकटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

 माघ १३, २०७६

नयाँदिल्ली, १३ माघ – भारत सरकारले राष्ट्रिय ध्वजावाहक विमान सेवा एयर इन्डियाको खस्कँदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै…

कञ्चनपुरको कृष्णपुरमा नमूना भैंसी फार्म बन्ने

 माघ १३, २०७६

धनगढी, माघ १३ - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नमूना भैंसी फार्म स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार करोडको लागतमा नमूना भैंसी…

धान खरिद बन्द गरेपछि किसान निराश

 माघ १३, २०७६

वीरगञ्ज, १३ माघ : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् । कार्यालयले एक सूचना…

निकुञ्ज घुम्दै ६ देशका राजदूत

 माघ १३, २०७६

चितवन, १३ माघ : भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका…

नेप्से २१ अंकले ओरालो लाग्यो

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार…

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौं : अर्थमन्त्री

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी…

प्राङ्गारिक कृषि मेला माघ १७ देखि पाटनमा

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना…

प्याराग्लाइडिङको परीक्षण उडान सफल

 माघ १२, २०७६

कास्की, १२ माघ : माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रूपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न…

सातामा साढे आठ अर्बको सेयर कारोबार

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा…