बिजनेश

राष्ट्रको आर्थिक समृद्धिमा सघाउने एनएमबीको प्रतिबद्धता

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।…

औद्योगिक क्षेत्र समृद्धिको सम्वाहक : उद्योग मन्त्री

 माघ २४, २०७६

भीमदत्तनगर, २४ माघ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताउनुभएको छ । कञ्चनपुरको बेदकोट…

सरकारका काम सबै डिजिटल प्रणालीमा : अर्थमन्त्री

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : अर्थमन्त्री युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको आज यहाँ…

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

 माघ २४, २०७६

चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने…

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४००…

पाँच स्थानीय तहमा औद्योगिक ग्राम घोषणा

 माघ २४, २०७६

काठमाडौं, २३ माघ : छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सरकारले विभिन्न पाँच स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । यही…

श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन : उद्योग मन्त्री

 माघ २४, २०७६

कञ्चनपुर, २३ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहँुदै…

सेयर बजारमा सामान्य वृद्धि

 माघ २३, २०७६

काठमाडौं, २२ माघ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ…

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

 माघ २३, २०७६

काठमाडौं, २२ माघ : विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा…

‘निजगढ विमानस्थल ड्रिम परियोजना, पाँच वर्षमा व्यावसायिक सञ्चालन’

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : सरकारले बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय…