बिजनेश

नेप्सेमा दोहोरो अंकको वृद्धि, झण्डै दुई अर्बको कारोवार

 फागुन ०५, २०७६

काठमाडौं, ४ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अंकले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ…

तराईमा उपभोक्ता मुद्रास्फीति बढ्यो

 फागुन ०५, २०७६

काठमाडौं, ४ फागुन : तराईमा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराईमा उपभोक्ता मुद्रास्फीति ७.४६ प्रतिशत रहेको उल्लेख छ…

मकरीगाडमा १० मेगावाट विद्युत् थपिने

 फागुन ०५, २०७६

नरेन्द्रसिंह कार्कीदार्चुला, ४ माघ निजी क्षेत्रबाट निर्माण शुभएको मकरीगाड हाइड्रोपावर प्रालिले आगामी दुई वर्षभित्र मकरीगाड खोलामा १० मेगावाट विद्युत निर्माण गरिसक्ने भएको छ । कूल दुई अर्ब पाँच करोड लगानीमा…

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

 फागुन ०४, २०७६

काठमाडौं, ४ फागुन : नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न…

थप दरबन्दी सिर्जनामा अर्थ मन्त्रालयको कडाइ

 फागुन ०४, २०७६

काठमाडौं, ४ फागुन : अर्थ मन्त्रालयले नयाँ संगठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा रोक लगाइएको मन्त्रालयले…

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब

 फागुन ०४, २०७६

रमेश लम्साल काठमाडौं, ४ फागुन सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन…

विद्युत् वितरण प्रणाली स्तरोन्नति र विस्तारमा साढे १२ अर्ब ऋण

 फागुन ०४, २०७६

काठमाडौं, ४ फागुन : युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ ।…

‘अन्नपूर्ण आधार शिविरमा पर्यटकलाई कुनै असुविधा छैन’

 फागुन ०३, २०७६

कास्की, ३ फागुन : अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटन व्यवसायमा सक्रिय छोम्रोङ पर्यटन व्यवस्थापन समितिले विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी)मा पुग्ने पर्यटकलाई अब कुनै प्रकारको असुविधा नरहेको स्पष्ट पारेको छ ।…

सातामा झण्डै ६ अर्बको सेयर कारोबार

 फागुन ०३, २०७६

काठमाडौँ, ३ फागुन : धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोबार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल…

लिबियाको तेल निर्यातमा अवरोधले एक अर्ब ४० करोड डलर घाटा

 फागुन ०३, २०७६

त्रिपोली, २ फागुन : लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई…