बिजनेश

सेयर बजार ७० अंकले बढ्यो

 फागुन ११, २०७६

काठमाडौँ, ११ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अंकले बढेर एक हजार ५००…

सुनको मूल्यमा वृद्धि

 फागुन ११, २०७६

काठमाडौँ, ११ फागुन : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज…

सामाजिक सुरक्षा नागरिकको मौलिक हक : अर्थमन्त्री

 फागुन ११, २०७६

काठमाडौं, ११ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभएको छ । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव समारोहलाई…

बिमा संस्थानको कोषमा २६ अर्ब, बिमा गर्नेको संख्या सात लाख

 फागुन ११, २०७६

नारायण न्यौपानेकाठमाडौं, ११ फागुन राष्ट्रिय बिमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बिमा कोषमा २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बिमा कम्पनीका बीचमा संस्थाले…

प्रधानमन्त्रीद्वारा खोरुंगाखोला आयोजना उद्घाटन

 फागुन १०, २०७६

काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुंगाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना आज उहाँले…

लघुवित्तका ऋणीले पाएनन् ब्याज अनुदान र बिमा सहुलियत

 फागुन १०, २०७६

काठमाडौँ, १० फागुन : देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आज यहाँ आयोजना गरेको…

सातामा आठ अर्ब ६९ करोडको शेयर कारोवार

 फागुन १०, २०७६

काठमाडौँ, १० फागुन : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो…

पोखरा पर्यटन प्रवद्र्धन : पर्यटन व्यवसायी भारतमा

 फागुन १०, २०७६

चिप्लेढुंगा, १० फागुन : पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायी आज पूर्वी भारतको यात्रामा निस्केका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा २१ जनाको टोली भारततर्फ लागेको परिषद्का अध्यक्ष चिरञ्जीवी…

उखु पड्काउने बढे, खेती गर्ने घटे

 फागुन १०, २०७६

पोखरा, १० फागुन : पछिल्ला वर्षमा पोखरा र आसपासमा शिवरात्रिका दिन उखु पड्काउने क्रम फेशन जस्तै बनेको छ । के बालक, के वृद्ध जो कोहीले शिवरात्रिका अवसरमा लगाइने धुनीमा तताएर…

सम्झौताविपरीत बजार नहटाउन व्यवसायीको माग

 फागुन १०, २०७६

काठमाडौँ, ९ फागुन : गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सानो बजार व्यवासायी समूहले सम्झौता विपरीत व्यवसाय गर्न पाउने अधिकारबाट वञ्चित नगराउन माग गरेको छ । समूहको प्रतिनिधमण्डलले नगर प्रमुख सन्तोष चालिसेलाई भेटी…