बिजनेश

पाँच करोड लगानीमा ‘रेष्टुराँ’ सञ्चालन

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई…

‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ । करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने…

दुगर्म स्थानमा विद्युत् पुरयाउन ६ सय मिनिग्रीड बनाउँदै सरकार

 फागुन १७, २०७६

रमेश लम्साल काठमाडौँ, १६ फागुन सरकारले आगामी तीन वर्षभित्र देशैभर ऊर्जाको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत केन्द्रीय प्रसारण प्रणाली नपुगेको स्थानमा…

एनएमएले उठायो १२ करोड रोयल्टी

 फागुन १७, २०७६

काठमाडौं, १६ फागुन : नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६÷७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ ।…

सरकारी कार्यालयबीच समन्वय नहुँदा व्यापारी मर्कामा

 फागुन १७, २०७६

वीरगञ्ज, १६ फागुन : सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । सङ्घीय सरकारको मातहतमा वीरगञ्जमा रहेका दुई सरकारी कार्यालयबीच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा सेवाग्राही मर्कामा…

अधिकांश भन्सारको निर्यात न्यून

 फागुन १६, २०७६

काठमाडौं, १६ फागुन : मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू…

पशुपक्षी तथा मत्स्य मोडल फार्म छनोट

 फागुन १६, २०७६

तनहुँ, १६ फागुन : भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले पशुपक्षी तथा मस्त्य मोडल फार्म छनोट गरेको छ । केन्द्रले आफ्नो कार्यक्षेत्र रहेको तनहुँ र नवलपुरमा कार्यक्रम सञ्चालनका लागि…

नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल

 फागुन १६, २०७६

रुपन्देही, फागुन १६ : नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर…

‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

 फागुन १६, २०७६

काभ्रेपलाञ्चोक, १६ फागुन : पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो…

वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्री

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्कारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एशिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ ।…