बिजनेश

पेट्रोलियम पदार्थमा कर वृद्धिबारे जानकारी गराउन निर्देश

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय…

तनहुँ जलविद्युत् आयोजनाको बोलपत्र आह्वान

 फागुन १९, २०७६

दमौली, १९ फागुन : तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत…

चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका…

सेनाको सुपथ मूल्य पसल शुरु

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा…

२२ वर्षपछि जग्गाधनी पुर्जा

 फागुन १९, २०७६

राँझा, १८ फागुन : २०४५ तिर बर्दियाबाट बसाइँसराइ गरेर बाँकेको वैजनाथ गाउँपालिका–६ सम्झनाचोकमा अस्थायी बसोबास गर्दै आउनुभएका जयबहादुर रावतलाई स्थायी जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशीको सीमा नै छैन । श्रीमान्श्रीमती र…

६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोबार बन्द

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोबार स्थगित गरेको छ । कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोबार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि…

कृषि ऋणमा ब्याज अनुदान दिँदै गण्डकी प्रदेश सरकार

 फागुन १९, २०७६

कास्की, १९ फागुन : गण्डकी प्रदेश सरकारले कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले…

आधुनिकीकरण नहुँदा तामा व्यवसाय संकटमा

 फागुन १९, २०७६

अमरगढी, १९ पागुन : आधुनिकीकरण र कच्चापदार्थ अभावले डडेल्धुराका तामा व्यवसायी सङ्कटमा परेका छन् । समयअनुसारको सीप र दक्षता नहुँदा तथा विकल्पमा अरू पेशा पनि नभएकै कारण तामाको काम गर्ने…

पर्यटन प्रवद्र्धन गर्न ‘सम्पदा पदयात्रा २०२०’

 फागुन १८, २०७६

भक्तपुर, १८ फागुन : नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले ‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने नाराका साथ…

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

 फागुन १८, २०७६

डोटी, १८ फागुन : जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त…