बिजनेश

माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

 फागुन २१, २०७६

लमजुङ, २१ फागुन : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका…

विकास योजना व्यवस्थित सञ्चालन प्रयास

 फागुन २०, २०७६

रवीन्द्र काफ्लेफिदिम, २० फागुन यहाँका स्थानीय तहले आआफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाको व्यवस्थित एवं प्रभावकारीरुपमा सञ्चालन गर्न उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालीम दिएका छन् । यहाँका सबै स्थानीय…

कोरोना भाइरस संक्रमणका कारण श्रम स्वीकृति स्थगित

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको…

चैते धान रोप्ने तयारी गर्दै किसान

 फागुन २०, २०७६

भजनी, २० फागुन : यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले…

व्यवसायीमैत्री राजश्व र करनीतिमा जोड

 फागुन २०, २०७६

पोखरा, २० फागुन : पोखराका उद्योगी÷व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष…

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि छन् ।…

राष्ट्रिय योजना आयोगको योजना पारित

 फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको छ । राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर…

कालीगण्डकी प्रसारण लाइन निर्माणमा ढिलाइ

 फागुन १९, २०७६

कमल खत्रीबेनी, १९ फागुन म्याग्दी र मुस्ताङमा जलविद्युत्को विकासको आधार मानिएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माणमा ढिलाइ भएको छ । यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण…

ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

 फागुन १९, २०७६

कालिका खड्काटोकियो, १९ फागुन नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरू निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे…