बिजनेश

पर्यटकीय गन्तव्य बन्दै ‘बुलबुले मूल’

 फागुन २८, २०७६

झिमरुक, फागुन २७ : प्यूठान नगरपालिका– ९ पाखाचितिमा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदा ‘बुलबुले मूल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीयवासीले बाह्रैमहिना पानी हुने यस स्थानको प्रचारप्रसार गर्न थालेसँगै…

परम्परागत ‘धान नाच’, पर्यटन प्रवद्र्धनको आधार

 फागुन २८, २०७६

ताप्लेजुङ, २७ फागुन : देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती…

‘डाक्टर बन्ने सपनामा पूर्णविराम लागेपछि बैंकर बनियो’

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उत्र्तीण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए…

कतारको लागि श्रम स्वीकृति बन्द

 फागुन २७, २०७६

काठमाडौं, फागुन २७ : कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक…

सुनको मूल्य प्रतितोला साढे ८२ हजार नाघ्यो

 फागुन २७, २०७६

काठमाडौ, फागुन २७ : सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको मूल्यमा दुई सय रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम गरेको हो…

भजनीका किसानलाई कृषियन्त्र उपकरण वितरण

 फागुन २७, २०७६

लम्की, फागुन २७ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ । महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर…

फलफूलमा लागेको डढुवा र हुरीबतासले किसान चिन्तित

 फागुन २७, २०७६

महोत्तरी, फागुन २७ : कुसमयको हुरीबतास र मधुवा ( डढुवा) समस्या बढेपछि यहाँका फलपूmल किसान चिन्तित भएका छन् । आँपको फूलमा मधुवा बढेपछि दुःखित बनेका यहाँका किसान कुसयममा हुरीबतास आएपछि…

तरकारी बीउ उत्पादन केन्द्र बन्दै गुर्भाकोट

 फागुन २७, २०७६

सुर्खेत, फागुन २८  : मूला फुलेर सेताम्य भएको गुर्भाकोट नगरपालिका–६ सुर्खेतको जारकाटे फाँट यतिबेला निकै मनमोहक देखिएको छ । त्यहाँको सेताम्य दृश्यले नलोभिने कोही छैन । आजभोलि जारकाटे पुग्ने जो…

पर्यटन मजदूरको सुविधा कटौती नगर्न आग्रह

 फागुन २६, २०७६

काठमाडौँ, फागुन २६ : कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर संगठनले भने पर्यटन श्रमिकको…

हावाबाट बिजुली निकाल्ने तयारी

 फागुन २६, २०७६

नारायणपुर, फागुन २६ : दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको…