बिजनेश

केभिड–१९ ले संकटमा होटल व्यवसायी

 फागुन २९, २०७६

बनेपा, फागुन २९ : कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी संकटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको…

पोखराको आकाशमा ‘हट एयर बेलुन’

 फागुन २९, २०७६

पोखरा, फागुन २९ : पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि…

ट्रम्पद्वारा कोरोना भाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा

 फागुन २९, २०७६

वासिङ्टन, फागुन २९ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गर्नु…

चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

 फागुन २९, २०७६

बेइजिङ, २९ फागुन : कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक…

सहकारीले बढाउँदै ग्रामीण महिलाको आयस्तर

 फागुन २९, २०७६

डोटी, फागुन २९ : डोटीको पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउद स्थानीय स्तरमा नमूना बाख्रापालक कृषकको रुपमा पनि चिनिनुहुन्छ । डोटीको पुर्वीचौकी गाउँपालिका –७ पोखरीमा रहेको पोखरी बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य…

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

 फागुन २९, २०७६

दमौली, फागुन २९ : तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न…

नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने…

बिमासम्बन्धी विधेयकमा दफावार छलफल शुरु

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : प्रतिनिधिसभा, अर्थ समितिमा बिमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको…

जलस्रोत नीति एक साताभित्र मन्त्रिपरिषद्मा

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २८ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँड गर्ने गरी जलस्रोत नीतिको मस्यौदा तयार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार…

धितोपत्र बजार : ७३ अङ्कले बढ्यो नेप्से

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २८ : मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९…