बिजनेश

हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका…

कोरोनाले पर्वतारोहणमा गुम्दै ६० करोड

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर…

कारोना त्रासले श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रूपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम…

तोलामा तीन हजारले घट्यो सुन

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रूपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला…

कोरोनाको प्रभाव : पाल्पाली ढाका उद्योगमा

 फागुन ३०, २०७६

रामपुर, फागुन ३० : कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ । लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको…

५० लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै सो व्यवस्था…

उच्च रक्तचाप र मधुमेहको औषधि अभाव

 फागुन २९, २०७६

भक्तपुर, फागुन २९ : कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले आज औषधि पसलहरुको अनुगमन गरेको छ ।…

नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रामेश्वर…

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ को शुभारम्भ

 फागुन २९, २०७६

सिआन, फागुन २९ : सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ शहर सिआनमा सञ्चालनमा ल्याइएको बिहीबार एक कार्यक्रमबीच जानकारी गराइएको छ ।…

शेयर बजार : नेप्सेमा उच्च गिरावट

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो…