बिजनेश

एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना

 चैत ०२, २०७६

मेलम्ची, चैत २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत्…

प्रमुख आयस्रोत बन्दै मह

 चैत ०२, २०७६

डोटी, चैत २ : जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा…

हेटौँडा–काठमाडौं रोपवेको सम्भाव्यता अध्ययन गरिने

 चैत ०१, २०७६

हेटौँडा, चैत १ : वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौं जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ । उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग…

भारतबाट सस्तोमा कुखुरा आयात, कृषक र व्यवसायी मर्कामा

 चैत ०१, २०७६

परासी, चैत १ : भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालको तुलनामा…

सरकारले ग्यास आयात बढायो, एक सातामा सहज हुने

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : कोभिड–१९ (कोरोना) भाइरसको संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य…

सातामा कूल चार अर्ब ४२ करोडको सेयर कारोवार

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मंगलबार खुलेको बजारमा शेयर कारोवार मापक…

माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेर परीक्षण थालिँदै

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति ९९ दशमलव तीन…

रोगले गहुँ नष्ट

 चैत ०१, २०७६

बैतडी, चैत १ : सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन…

लगातारको हिउँदे वर्षाले किसान हर्षित

 चैत ०१, २०७६

महोत्तरी, चैत १ : यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका…

ग्यास सञ्चित नगर्न आग्रह

 चैत ०१, २०७६

काठमाडौँ, चैत १ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आवश्यकभन्दा बढी परिमाणमा जम्माखोरी नगर्न आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जम्माखोरी गर्ने कार्य तत्काल रोक्न सर्वसाधारणसँग…