बिजनेश

नोटको सट्टा कार्डबाट कारोबार गर्न आग्रह

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोभिड १९ को प्रकोप हुन नदिन नेपालका बैङ्कहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन…

ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान

 चैत ०८, २०७६

काठमाडौं, चैत ७ : नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी…

राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा…

इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले…

खाडी मुलुकमा कार्यरत नेपाली चिन्तित

 चैत ०७, २०७६

युएई, चैत ७ : सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोपसहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपाली…

सरकारले सुपथ मूल्य पसल खोल्ने

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने…

गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना…

बैंक तथा वित्तीय संस्थामा विद्युतीय कारोबार गर्दा कुनै शूल्क नलाग्ने

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : बैंक तथा वित्तिय संस्थाले नोटबाट कारोवार गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै भरसक विद्युतीय कारोवार गर्न अनुरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेपाल…

विदेशी नागरिकलाई पदयात्रा बन्द

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली…

नेपाल एयरलाइन्सले बन्द गर्‍यो भारतका सबै शहरको उडान

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ । अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च…