बिजनेश

टेलिकमले ल्यायो अनलिमिटेड सस्तो डाटा प्याक

 चैत ०९, २०७६

काठमाडौं, चैत्त ९ : डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा…

२.६ प्रतिशत आयात घट्दा २२ प्रतिशतले बढ्यो निर्यात

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : आर्थिक वर्ष २०७५-७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालू…

‘रिजर्भ’मा भारतीय बिजुली, अब लोडसेडिङ नहुने

 चैत ०९, २०७६

बाँके, चैत ९ : नेपालगञ्जमा केही वर्षअघिसम्म भारतको मात्र विद्युत् प्रयोग हुने गर्दथ्यो । नेपालगञ्जमा विद्युत् अपुग भएपछि नेपाली प्रसारण लाइनसँग पनि नेपालगञ्जको विद्युत् लाइन जोडियो । तर कुनै समय…

तेस्रो देशबाट आयात जारी

 चैत ०९, २०७६

नेपालगञ्ज, चैत ९ : कोरोना भाइरस भित्रिने डरले यहाँस्थित नेपाल–भारत नाकामा सवारीसाधनको सञ्चालनमा रोक लगाइए पनि कोरोनाको उद्गमस्थल चीनलगायतका तेस्रो देशबाट आउने गरेका सामग्रीको आयात जारी छ । चीनलगायतका तेस्रो…

कोरोना युरोपमा, प्रभाव किसानमा

 चैत ०८, २०७६

सानोठिमी (भक्तपुर), चैत ८ : विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ । कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव…

कोरोना प्रभाव परे पनि आठ अर्बको शेयर कारोवार

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था…

कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत् कम्पनी प्रभावित

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण…

भलवारी डिपोमा इन्धनको पर्याप्त मौजदात : निगम

 चैत ०८, २०७६

भैरहवा, चैत ८ : कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न…

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो

 चैत ०८, २०७६

न्यूयोर्क, चैत ८ : अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा…

तरकारीले बनायो आत्मनिर्भर

 चैत ०८, २०७६

बाँके, चैत ८ : कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरूको दिन बित्ने गरेको छ । सामूहिक तरकारी…