बिजनेश

 चैत ११, २०७६

बीमासम्बन्धी विशेष व्यवस्था काठमाडौँ, चैत ११ : बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि…

ऊर्जा मन्त्रीको आग्रह : बिजुलीको बिल अनलाइनबाट तिर्नुुस्

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको…

निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ

 चैत १०, २०७६

चौतारा, चैत १० : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण…

नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड प्रदान गर्ने…

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र…

कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशी आयोजना

 चैत १०, २०७६

दोलखा, चैत १० : बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको…

पुरानै लयमा पाम तेल निर्यात

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : भारत सरकारको निर्णयका कारण माघ महिनाभर निर्यात प्रतिबन्ध भएको पाम तेलको निर्यात फागुनमा भने पुरानै लयमा फर्किएको छ । नेपालबाट पाम तेलको निर्यातको सबैभन्दा ठूलो बजार…

हवाइजहाजको अधिकतम भाडा घट्यो

 चैत १०, २०७६

काठमाडौँ, चैत ९ : आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर,…

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध परीक्षण सफल

 चैत १०, २०७६

चरिकोट, चैत ९ : राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न…

सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

 चैत ०९, २०७६

काठमाडौं, चैत ९ : कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।…