बिजनेश

कतार एयरका दुईवटा विमानबाट ६०८ पर्यटकको उद्धार

 चैत १५, २०७६

काठमाडौं, चैत १५ : कतार एयरका दुईवटा विमान नेपालमा अलपत्र परेका ६०८ पर्यटक लिएर काठमाडौंबाट उडेका छन् । बिहान ११ : ४७ बजे र मध्यान्ह १२ : ४५ बजे कतार…

पोखरामा रहेका पर्यटकलाई काठमाडौंँ लैजाँदै

 चैत १५, २०७६

पोखरा, चैत १५ : कोभिड–१९ रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटक एवम् पर्यटनसँग आबद्ध मजदूरलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ लैजाने व्यवस्था गरिएको छ…

सामाजिक दुरी कायम गरी तरकारी बिक्री

 चैत १५, २०७६

लहान, चैत १५ : कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ…

दाना आपूर्ति सहज बनाउने तयारी

 चैत १५, २०७६

भरतपुर, चैत १५ : कोरोना भाइरस सङ्क्रमण रोक्न गरिएको लकडाउनको प्रत्यक्ष असर कुखुरापालन क्षेत्रमा देखिएको छ । किसानमा अहिले आफूले पालेका कुखुराबाट उत्पादित अण्डा र मासु बिक्री नहुने समस्या त छँदैछ…

अब आधा भरेको ग्यास सिलिन्डर बजारमा

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको…

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : गत सातासम्म प्रतिकिलो  ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य  १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात  १५ पुगेको छ…

ऊर्जामन्त्री पुन भन्छन्– विद्युत महशुल पूरै छुट हुनसक्छ, छुट डेरावाललाई पनि

 चैत १३, २०७६

काठमाडौं, चैत १३ : सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब…

रोकिएका नौ बुलेट ग्याँस भित्रिए

 चैत १३, २०७६

नेपालगञ्ज, चैत १३ : सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्याँसका बुलेट विहिबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् । भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा…

जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : कोभिड-१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक…

घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने सरकारको तयारी

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९)…