बिजनेश

अनलाइनबाट घरमै फलफूल र तरकारी

 चैत १७, २०७६

पोखरा, चैत १७ : लकडाउन चलिरहेको बेला खेतीफुडले अनलाइन अर्डरमा घरघरमा तरकारी उपलब्ध गराउन थालेको छ । डब्लूडब्लूडब्लू डट खेतीफुड डटकम मार्फत अर्डर गरेपछि तरकारी फलफूल घरमै आइपुग्छ । खेतीफुडले अर्गानिक…

चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने, चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । जसअनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने…

कतारमा कार्यरत नेपाली कामदारको उपचारमा पैसा नलाग्ने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कतारमा कार्यरत कामदारले कोरोनाको संक्रमण देखा परे वा विरामी भए निःशुल्क उपचार पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले उक्त कुरा…

हेटौँडाका अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा

 चैत १६, २०७६

हेटौँडा, चैत १६ : कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि…

विभिन्न मुलुकका ९१३ पर्यटक स्वदेश फर्किए

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल…

कोषलाई उद्योग वाणिज्य महासंघबाट १ करोड सहयोग

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ । सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण…

निर्यातयोग्य नरहेको भन्दै तिब्बतमा रोकिए कोरोना परीक्षण गर्ने किट

 चैत १६, २०७६

काठमाडौं, चैत १५ : चीनको एक व्यापारिक कम्पनीले ‘अनुदान’मा दिएका करिब दुई हजार थान कोरोना टेस्टिङ (परीक्षण) किटसहितका सहायता सामग्री निर्यात योग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउन रोकेको छ…

विभिन्न मुलुकका ५२६ पर्यटकको उद्धार गरिँदै

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने…

वीरगञ्ज नाका भएर ईन्धन र खाद्यान्न निर्वाधरुपमा भित्रिंदै

 चैत १५, २०७६

वीरगञ्ज , चैत १५ : कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लक डाउन गरेपछि जनताहरु घरभित्र रहेको बेला वीरगञ्ज नाका भएर खाना पकाउने एलपी ग्याँस, ईन्धन, औषधी र खाद्यान्न बोकेका गाडीहरु निर्वाधरुपमा…

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश : आईएमएफ

 चैत १५, २०७६

काठमाडौं, चैत १५ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)…