बिजनेश

नेपाल भ्रमण वर्ष २०२० सचिवालय वैशाख १ गतेबाट विघटन गरिने

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव…

ग्यास छैन भने घुम्ती सेवामार्फत पाउनु हुनेछ, गुनासोका लागि फोन नं सहित

 चैत १८, २०७६

काठमाडौंँ, चैत १८ : नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण…

सङ्कटमा निजी क्षेत्रको स्वस्फूर्त सहयोग- पहिला बाँचौँ, अनि व्यवसाय

 चैत १८, २०७६

सुर्खेत, चैत १८ : कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको बन्दाबन्दी (लक डाउन)को अवधिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर स्वस्फुर्त सहयोग गर्न थालेका छन् । यहाँको…

लकडाउनका तीन दिनमा ग्राहकले बैंकबाट साढे ३ अर्ब झिके

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ सरकारले पहिलो पटक ‘लकडाउन’ घोषणा गरेपछिका तीन दिन (गत मंगलबार, बुधबार र बिहीबार) सर्वसाधारणले करिब साढे ३ अर्ब रुपैयाँ बैंकबाट झिकेका छन् । कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न…

कोरोनाको प्रभाव कम गर्न राष्ट्र बैंकले पुनर्कर्जा कोषको सीमा बढायो

 चैत १७, २०७६

रमेश लम्साल काठमाडौँ, चैत १७ पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा बढाएको हो ।…

सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै

 चैत १७, २०७६

काठमाडौं, १७ चैत : सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन…

सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी

 चैत १७, २०७६

सिंगापुर, चैत १७ : कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी…

कोरोनाको कहर : जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

 चैत १७, २०७६

बर्लिन, चैत १७ : जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको…

विपद् व्यवस्थापनमा सहयोगी बन्दै ध्वजावाहक नेपाल एयरलाइन्स्

 चैत १७, २०७६

काठमाडौँ, चैत १७ : नेपाली समाजमा एक सुपरिचित उखान छ– ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)…

तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

 चैत १७, २०७६

काठमाडौैँ, चैत १७ : कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका…