बिजनेश

कोरोनाको त्रासले दाना अभाव, दूध उत्पादन घट्यो

 चैत २३, २०७६

सुशीला रेग्मीरामपुर (पाल्पा), चैत २३ माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको…

कोरोनाको त्रासले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

 चैत २३, २०७६

भैरहवा, चैत २३ : कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च…

रिचार्ज बराबरकै रकम बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी

 चैत २३, २०७६

काठमाडौँ, चैत २३ : दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र…

लकडाउनको ११ दिनपछि खुले चिया बगान

 चैत २२, २०७६

भद्रपुर, चैत २२ : लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको…

सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर

 चैत २२, २०७६

वीरगञ्ज , चैत २२ : कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी नेपाल सरकारले लक डाउन गरेपछि भारत हुँदै तेश्रो मुलुकबाट आएका दुईहजार भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा…

लिखित शर्तमा जलविद्युत आयोजना सुचारु

 चैत २२, २०७६

लमजुङ, चैत २२ : लमजुङको दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजना स्थानीय तहसंगको लिखित शर्तपछि सुचारु भएको छ । दोर्दी गाउँपालिका र जलविद्युत आयोजनाबीच आयोजना सञ्चालन सम्बन्धी आचारसंहिता अनुसार लिखित शर्त भएपछि…

कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ

 चैत २२, २०७६

राँझा, चैत २२ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ । फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा…

कालिमाटीको तरकारी बजारमा शनिबारदेखि खुद्रा बजार बन्द

 चैत २१, २०७६

काठमाडौँ, चैत २२ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेको छ । खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बिक्री…

लकडाउन लम्बिएसँगै घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कामदार

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् ।…

साझा समस्या सामूहिकरुपमा समाधान गरौँ : अर्थमन्त्री

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना रोगको सङ्क्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोरोना रोगको सङ्क्रमण…