बिजनेश

सुरक्षित हवाई उडानका लागि सरकार र कम्पनीहरू तयारी गर्दै

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी…

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

 साउन ०१, २०७७

इलाम, साउन १ : तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले…

उत्पादनलाई धितो मानेर ऋण दिन माग

 साउन ०१, २०७७

विराटनगर, साउन १ : विराटनगरका उद्योगी, व्यवसायीले नगद तरलता अभाव हुन नदिन उद्योगबाट उत्पादित वस्तुलाई नै धितो मानेर कर्जा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको सुझाव दिएका छन् । नेपाल राष्ट्र बैङ्कको…

उद्योगमैत्री नीति ल्याउन माग

 साउन ०१, २०७७

भैरहवा, साउन १ : रुपन्देहीका उद्योगी, व्यवसायीले कोभिड–१९ र लामो समयको बन्दाबन्दीले उद्योग क्षेत्रमा गम्भीर प्रभाव पारेको भन्दै उद्योगलाई बचाइ राख्न उद्योगमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन् । नेपाल राष्ट्र…

सबैका आँखा मौद्रिक नीतिमा, विषम परिस्थितिलाई सम्बोधन गरोस्

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीति आउने समय हुन लाग्दा सबैको आँखा नेपाल राष्ट्र बैङ्कतिर सोझिएका छन् । सरकारले ल्याएको बजेटको नीति र कार्यक्रम अनुरूप नेपाल…

रोकिएन नदीजन्य पदार्थको अवैध निकासी

 असार ३१, २०७७

लम्की, असार ३१ : कैलालीका विभिन्न नदीबाट नदीजन्य पदार्थ निकासीमा रोक लगाइए पनि अवैध रूपमा उत्खनन रोकिएको छैन । वर्षात्को समयमा तीन महिनाका लागि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकासीमा रोक…

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैङ्कको भनाइ

 असार ३१, २०७७

टोकियो, असार ३१ : जापानको केन्द्रीय बैङ्कले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैङ्कले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि…

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

 असार ३०, २०७७

वासिङ्टन, असार ३० : संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा…

चीन र रूसबीच व्यापार घाटा छ प्रतिशतले वृद्धि

 असार ३०, २०७७

मस्को, असार ३० : सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।…

हिमालयको उद्धार उडान तालिका सार्वजनिक

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने…