बिजनेश

पुनर्कर्जा कार्यविधि जारी, अधिकतम १५ लाखसम्मको पुनर्कर्जा सुविधा

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनका लागि पुनर्कर्जा उपलब्ध गराउनका लागि आवश्क कार्यविधि ल्याएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्ने उद्देश्यले…

बढी भएको विद्युत् विदेशमा बिक्री गर्न सकिने

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत्…

एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ…

नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक…

पर्यटन क्षेत्र पुनः चलायमान हुने : पर्यटनमन्त्री

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय भएसँगै पर्यटन क्षेत्र पुनः चलायमान हुने बताउनुभएको छ…

१५ अङ्कले घट्यो नेप्से

 साउन ०६, २०७७

काठमाडौं, साउन ६ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा…

१४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन्

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो…

चार महिनादेखि राजस्व सङ्कलन ठप्प

 साउन ०६, २०७७

दार्चुला, साउन ६ : छोटी भन्सार कार्यालय खलङ्गा दार्चुलाले गत चैत १० देखि राजस्व सङ्कलन गर्न सकेको छैन । भारतीय सीमावर्ती क्षेत्र पुलघाटमा रहेको दार्चुलाको एक मात्र छोटी भन्सार कार्यालय खलङ्गाले…

युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना सुरु

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको आरम्भ गरिएको छ । विपन्न बेरोजगार युवालाई रोजगारीको…

बन्दाबन्दीले लक्ष्यभन्दा पौने दुई अर्ब कर सङ्कलन घट्यो

 साउन ०५, २०७७

नेपालगञ्ज, साउन ५ : कोभिड-१९ को महामारीका कारण गरिएको लामो बन्दाबन्दीले गर्दा बाँकेमा कर सङ्कलन अत्यधिक प्रभावित भएको छ । बन्दाबन्दीको गत चार महिनाको अवधिमा सबैभन्दा कम कर सङ्कलन भएको आन्तरिक…