बिजनेश

उच्च सतर्कतासाथ आर्थिक गतिविधि

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी उच्च सतर्कतासाथ सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सँगसँगै आर्थिक गतिविधि…

व्यापार घाटा दुई खर्बले घट्यो

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार…

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा…

खेतमा लहलहाउँदै चैते धान

 साउन ११, २०७७

कर्णाली, साउन ११ : चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उहाँ…

सञ्चालनको तयारीमा सौराहाका होटल

 साउन ११, २०७७

भरतपुर, साउन ११ : चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि…

फेवा फाँटमा जेठोबूढो हुर्किंदै

 साउन ११, २०७७

पोखरा, साउन ११ : गौरी नेपालीको आफ्नो खेत छैन तर उहाँलाई हिजोआज बोल्ने पनि फुर्सद पनि छैन । गौरीले विगत चार वर्षदेखि अर्कैैको खेतबारीमा काम गर्दै आउनुभएको छ । दुई महिनाअघि…

होटल सञ्चालनको तयारीमा जुट्न आग्रह

 साउन ११, २०७७

पोखरा, साउन ११ : सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै बिस्तारै होटल व्यवसाय पनि सञ्चालनमा आउने अपेक्षासहित पश्चिमाञ्चल होटल सङ्घ पोखराले पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका तर्फबाट…

व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

 साउन १०, २०७७

इलाम, साउन १० : परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि उन्मुख गराउन इलामका स्थानीय तहले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनी ट्रिलर, घाँस काट्ने मेसिनजस्ता…

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई…

जापान जानेलाई सचेत रहन आग्रह

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा रोजगारी खुलेको विषयमा सचेत रहन आग्रह गरेको छ । जापानमा रोजगारीका लागि पठाइदिने कुरा सुनिश्चित भइसकेको भन्दै कतिपय भाषा प्रशिक्षण,…