बिजनेश

राष्ट्र बैङ्कद्वारा एकीकृत निर्देशन जारी

 साउन १३, २०७७

काठमाडौँ, साउन १४ : कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको सावाँ र ब्याजको थप हर्जना नलिई समय थप गर्न नेपाल राष्ट्र…

लाभांश वा बोनस नदिनु : युरोपेली केन्द्रीय बैंक

 साउन १३, २०७७

फ्रान्कफर्ट, साउन १३ : युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ । कोरोनाभाइरस संकटका कारण…

सुनसरी–मोरङ कोरिडोर पुनः त्रासमा

 साउन १३, २०७७

विराटनगर, साउन १४ : तीन महिना लामो बन्दाबन्दी झेलेर उद्योग–व्यवसाय सञ्चालनमा ल्याएका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायी पुनः त्रासमा परेका छन् । कोरोना सङ्क्रमणको बढ्दो दर र समुदायस्तरमा फैलिएको आशङ्काले करिडोरका उद्योगी–व्यवसायीमा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

 साउन १३, २०७७

कास्की, साउन १३ : तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा…

सलह फेरि सक्रिय कर्णाली र सुदूरपश्चिममा क्षति गर्दै

 साउन १३, २०७७

दैलेख, साउन १३ : कर्णाली प्रदेशका नौ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साताअघि…

राष्ट्र बैङ्कले १० करोडको ट्रेजरी बिक्री गर्दै

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नका लागि…

लक्ष्यको १६ प्रतिशत मात्रै गहुँ खरिद

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत आर्थिक वर्षमा गहुँ खरिदका लागि लिएको लक्ष्यको १६.६६ प्रतिशत मात्रै खरिद गरेको छ । कम्पनीले यस वर्ष ३० हजार मेट्रिक…

हेटौँडा औद्योगिक क्षेत्रका उद्योग खुले

 साउन १२, २०७७

बाग्मती, साउन १२ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका…

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनकाे मूल्य

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार…

चितवनमा सबस्टेसन तयार

 साउन १२, २०७७

काठमाडौँ, साउन १२ : उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ ।…