बिजनेश

नेपाल राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने

 साउन २२, २०७७

काठमाडौंँ, साउन २२ : कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको…

एनसेल बन्यो पब्लिक कम्पनी सेयर जारी गर्ने बाटो खुल्यो

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपालकै ठूला र नाफामूलक कम्पनीमध्येको एनसेललाई सर्वसाधारणमा सेयर जारी गर्ने बाटो खुला भएको छ । कम्पनी रजिस्ट्रार कार्यालयले यही सोमबार एनसेलको स्वामित्व संरचना परिवर्तन गर्न दिने…

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन…

आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य

 साउन २१, २०७७

काठमाडाैँ, साउन २१ : संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का…

सर्वसाधारणको भान्सा महँगियो

 साउन २१, २०७७

काठमाडौँ, साउन २१ : तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले…

सुन व्यवसायी भन्छन्- मूल्य बढ्दै गयो, कारोवार शून्य भयो

 साउन २१, २०७७

महेन्द्रनगर, साउन २१ : कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु…

सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता

 साउन २१, २०७७

लहान, साउन २१ : सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि…

मङ्गोलियाले ११ टन सुन किन्यो

 साउन २१, २०७७

उलानबटोर, साउन २१ : मङ्गाेलियाको केन्द्रीय बैङ्कले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मङ्गाेलियाको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैङ्क अफ मङ्गाेलियाले जनाएको…

उक्लँदो मूल्य, ओर्लँदो कारोबार, चिन्तित व्यवसायी

 साउन २१, २०७७

काठमाडौँ, साउन २१ : पहेँलाे धातु सुनकाे मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । केही समयदेखि सुनले निरन्तर नयाँ मूल्यमा कीर्तिमान कायम गर्ने क्रममा बुधबार पुनः नयाँ कीर्तिमान कायम…

आन्तरिकतर्फ दैनिक ४८ उडान स्वीकृति, व्यवसायी अन्योलमा

 साउन २१, २०७७

काठमाडौं, साउन २० : आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक…