बिजनेश

एक तोला सुनको मूल्य एक लाख तीन हजार पाँच सय पुग्यो

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५००…

सिमरामा बुद्ध एयरले गर्‍यो परीक्षण उडान

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण…

उत्पादन गरेर मात्र पुग्दैन, चाख्नुपर्छ

 साउन २३, २०७७

इलाम, साउन २३ : इलाम चियाका लागि प्रख्यात भए पनि चियाको स्वादको परीक्षण कमै हुने गर्दछ । चियाको स्वाद परीक्षण नहुँदा विदेशीको रुचिअनुसारको उत्पादन गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजार नै प्रभावित…

रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तानिँदै

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ । रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २०…

एसएमएसबाटै करको जानकारी

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको…

पन्ध्रौँ योजनाको लक्ष्य पुनरवलोकनको तयारी

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : राष्ट्रिय योजना आयोगले १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पुनरवलोकन सुरु गरेको छ । कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पञ्चवर्षीय योजनाको नीतिबाहेक लक्ष्यमा परिवर्तन गर्ने तयारी थालेको…

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

 साउन २२, २०७७

वासिङ्टन, साउन २२ : अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख…

अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको नयाँ मूल्य कायम

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : सुनले अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ मूल्यको कीर्तिमान कायम गरेको छ । एकपछि अर्काे दिन क्रमशः सुनको मूूल्यमा वृद्धि भइरहेको हो । निरन्तर सुनको मूल्यमा उकालो लाग्ने…

फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख

 साउन २२, २०७७

मनिला, साउन २२ : दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा सङ्कुचित भएको छ । फिलिपिनी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका…

सरकारलाई किसानको प्रश्न- युरिया मल कहिले पाइन्छ ?

 साउन २२, २०७७

टीकापुर, साउन २२ : टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन । मल…