बिजनेश

नवीकरणीय ऊर्जामा नयाँ कानुनी प्रस्ताव

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : नवीकरणीय ऊर्जाको विकास स्थानीय तथा प्रदेश सरकारको नेतृत्व र केन्द्र सरकारका निकायको प्रवद्र्धनकारी भूमिकामा नवीकरणीय ऊर्जा विकास तथा प्रवद्र्धन विधेयकको मस्यौदा तयार गरिएको छ । ऊर्जा, जलस्रोत…

विदेशबाट फर्किनेलाई अर्थविद्को सुझाव : नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

 साउन २७, २०७७

काठमाडौँ, साउन, २७ : नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखाैँ युवाशक्ति विदेश जाने गर्छन् । देशको अर्थतन्त्र…

डेढ सय वर्षमा पनि आफ्नै जात छैन

 साउन २७, २०७७

इलाम, साउन २७ : नेपालमा चिया रोप्न सुरु गरेको १५७ वर्ष भएको छ । वि.सं. १९२० मा इलामका तात्कालीन बडाहाकिम गजराजसिंह थापाले रोपाउन सुरु गर्नुभएकोे चिया अहिले देशका धेरै जिल्लामा विस्तार…

बढ्न सकेन कर्जामा आकर्षण

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक…

कहिले बन्दाबन्दी त कहिले विद्युत् ट्रिपिङ

 साउन २७, २०७७

भैरहवा, साउन २७ : विद्युत् ट्रिपिङ र अनियमित आपूर्तिका कारण रुपन्देहीका उद्योग समस्यामा परेका छन् । लामो समय लकडाउनको मारमा परेका उद्योग सञ्चालनमा आएसँगै विद्युत् ट्रिपिङ र कम भोल्टेजको समस्यामा परेका…

नेपाल बैङ्कको खुद नाफा दुई अर्ब ५५ करोड

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष दुई अर्ब ५५ करोड ६४ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५९ करोड ६७ लाख…

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल

 साउन २६, २०७७

रौतहट, साउन २६ : सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक…

रोकिएन सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि…

स्मार्ट मिटर जडान सुरु

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार…

उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब…