बिजनेश

एक अर्बको लगानीमा कागज कारखाना

 साउन २९, २०७७

चितवन, साउन २९ : कोरोना कहरले देशमा उद्योग व्यवसाय बन्द भइरहेको बेला एक अर्ब रुपियाँ लगानी गरेर चितवनका चार युवा उद्यमीले स्थापना गरेको क्वालिटी पेपर इन्डस्ट्रिजले भने व्यावसायिक उत्पादन सुरु गर्ने…

नेपालमा यो वर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

 साउन २९, २०७७

काठमाडौंँ, साउन २९ : यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ…

केरुङ-काठमाडौँ पेट्रोलियम पाइपलाइन बिछ्याउने योजनाबारे अध्ययन गरिने

 साउन २९, २०७७

काठमाडौँ, साउन २९ : पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइपलाइन बिछ्याइने योजनाबारे अध्ययन गरिने भएको छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि…

लयमा नआउँदै पर्यटकीय होटल पुनः बन्द

 साउन २९, २०७७

भरतपुर, साउन २९ : लयमा फर्कन नपाउँदै पर्यटकीय होटल पुनः बन्द भएका छन् । कोरोना कहर बढेसँगै सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै व्यवसायीले चितवनका पर्यटकीय होटल बन्द गरेका हुन् । क्षेत्रीय…

एकै दिन छ हजार दुई सयले घट्यो सुनको मूल्य

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २०० ले घटेको छ…

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

 साउन २८, २०७७

लन्डन, साउन २८ : कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो…

ज्यालाका लागि कहिलेसम्म आन्दोलन : चिया श्रमिक

 साउन २८, २०७७

इलाम, साउन २८ : बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता÷उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए…

निर्माण सामग्रीको मूल्यवृद्धि

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ । ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको…

निगमकै आधुनिक पेट्रोल पम्प बन्दै

 साउन २८, २०७७

नेपालगञ्ज, साउन २८ : नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’…

यातायात व्यवसायीलाई सङ्कटमा पारिएको गुनासो

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब…