बिजनेश

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका छन् । पर्यटन क्षेत्रका झण्डै दुई दर्जन छाता सङ्गठनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

विदेशमा रहेका नेपालीको लगानीमा जलविद्युत् आयोजना

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई दुई महत्वपूर्ण जलविद्युत् आयोजनामा कम्तीमा रु पाँच लाखसम्म लगानी गर्ने वातावरण तयार पार्ने भएको छ । ‘विदेशको कमाई स्वदेशमा लगानी गरौँ…

२५ बैंकको विवरण सार्वजनिक, नाफा घट्यो

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको…

५० प्रतिशत कम फल्यो जुम्ली स्याउ

 साउन ३०, २०७७

खलङ्गा, साउन ३० : गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि…

८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४…

सहकारी संस्थाको सन्दर्भ सन्दर्भ ब्याज दरमा ढिलाइ

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : सहकारी विभागले सहकारी संस्थाको सन्दर्भ ब्याज दर अझैँ टुङ्गो लगाएको छैन । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिले ब्याज दरमा सङ्कुचन लगाए पनि विभागले भने अर्को सन्दर्भ ब्याज…

बन्द हुँदै सीडीएमए मोबाइल सेवा

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो…

पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति

 साउन ३०, २०७७

म्याग्दी, साउन ३० : म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पु-याएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी…

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

 साउन २९, २०७७

काठमाडौं साउन २९ : नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष…

अष्ट्रेलियामा बेरोजगार सङ्ख्या थप बढ्यो

 साउन २९, २०७७

क्यानबेरा, साउन २९ : अष्ट्रेलियामा बेरोजगारको सङ्ख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् । जुन र…