बिजनेश

लगानी बोर्डका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टलाई काम गर्न बाटो खुला

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज…

मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माणका लागि तयारी

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्याउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका…

नेफ्स्कून पत्रकारिता पुरस्कार श्रेष्ठलाई

 साउन ३२, २०७७

काठमाडौं, साउन ३२ : नेफ्स्कूनले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । संघले ३३ औं स्थापना…

पर्यटन पूर्वाधारमा तीनै तहका सरकार एकसाथ

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमार्फत पर्यटन पूर्वाधार निर्माणको बाटो खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई तालुक मन्त्रालयका रूपमा राख्दै सरकारले गत हप्ता…

कोरोना सङ्क्रमणमा पनि राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले मुनाफाको हिसाबले आर्थिक वर्ष २०७६÷७७ मा पनि आफ्नो अग्रतालाई कायमै गरेको छ । गत वर्ष चार अर्ब ४५ करोड रुपियाँ मुनाफा आर्जन…

लामो समयसम्म सेयर रोक्का नहुने

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा गाभिन तथा प्राप्ति (मर्ज वा एक्विजिसन) प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ । यस्ता…

टेलिकमको आम्दानी घट्यो

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय…

वैदेशिक रोजगार विभागको काम स्थगन

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य…

सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन…

कामदारमा कोरोना सङ्क्रमणले सुुन पसल बन्द

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक…