बिजनेश

विद्युतीय प्रणालीबाट सेवा दिन निर्देशन

 भदौ ०४, २०७७

काठमाडौं, भदौ ४ : पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन्…

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल…

पर्यटकीय गन्तव्यको ‘जीआईएस म्यापिङ’

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : देशभरका प्रमुख पर्यटकीय गन्तव्यबारे सम्पूर्ण किसिमको जानकारी राख्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) ‘म्यापिङ’ तयार गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८…

बजेटरी सहायतामा उल्लेख्य वृद्धि

 भदौ ०३, २०७७

काठमाडौँ, भदाै ३ : गत वर्ष सरकारलाई वैदेशिक सहायताअन्तर्गतको रकममध्ये बजेटरी सहायतामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति…

निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको भिडभाड…

विदेशबाट फर्किएकालाई काम दिन्छौँ : हस्तकला व्यवसायी

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : नेपालको अर्थतन्त्र चलायमान बनाउन हस्तकला क्षेत्रको महत्त्व बेग्लै रहेको बताइन्छ । नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये अधिकतम् हस्तकलाका सामान पर्दछन् । यस क्षेत्रबाट उत्पादन भएका सामान वार्षिक…

ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग-यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका…

सिङ्गापुरद्वारा पाँच अर्ब डलरभन्दा बढीको राहत प्याकेज घोषणा

 भदौ ०२, २०७७

सिङ्गापुर, भदौ २ : सिङ्गापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ ।सिङ्गापुरका प्रधानमन्त्रीले गत…

सुन तोलाको फेरि एक लाख कट्यो

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : सुनको मूल्य उतार चडावको क्रम मङ्गलबारसम्म पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथि भएसँगै त्यसले नेपाली बजारमा समेत सुनको मूल्यलाई तलमाथि भएको छ…

नेपाली चियाको गुणस्तरमाथि प्रश्न, चिया गुणस्तरीय छ : सरोकारवाला

 भदौ ०२, २०७७

इलाम, भदौ २ : नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् । केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया…