बिजनेश

बिमाका लागि दश लाखभन्दा बढीको निवेदन

 भदौ ०५, २०७७

वासिङ्टन, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी…

युएईले आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

 भदौ ०५, २०७७

दुबई, भदौ ५ : तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गरेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।…

बैङ्कको सेवामा पनि समस्या

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : निषेधाज्ञाको पहिलो दिन बैङ्किङ सेवा पनि प्रभावित भयो । न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिइएको भए पनि बैङ्कका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झञ्झट दिएकाले…

तरकारी ८० प्रतिशत महँगो

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा…

बैङ्क कर्मचारीका लागि शुक्रबारबाट सहजीकरण

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : बैङ्क तथा वित्तीय संस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ । निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०.३०…

होटल रोयल्टी बुझाउन निकुञ्जद्वारा ताकेता

 भदौ ०४, २०७७

रसुवा, भदौ ४ : आफ्नो आधार इलाकामा सञ्चालन भएका होटल तथा लजको वार्षिक शुल्क बुझाउन लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ । रसुवा, नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लामा फैलिएको उक्त निकुञ्ज…

यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी…

हरित जलवायु कोष’द्वारा नेपाललाई तीन अर्ब सहयोग

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : हरित जलवायु कोष (जिसिएफ) ले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा रु तीन अर्ब भन्दा बढी अनुदान सहयोगको परियोजना स्वीकृत गरेको छ । कोषले नेपालको गण्डकी नदी जलाधारमा…

जुम्ली काँचो स्याउ बजारमा

 भदौ ०४, २०७७

खलङ्गा, भदौ ४ : जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी…

फलफूल र तरकारीको कारोबारमा समस्या नहुने

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : काठमाडौँ उपत्यकामा बुधबार मध्यरातदेखि लाग्ने एक साताव्यापी निषेधाज्ञामा तरकारी तथा फलफूलको आपूर्ति तथा वितरणमा कुनै अवरोध नहुने जनाइएको छ तर देशकै ठूलो फलफूल तथा तरकारी बजार व्यवस्थापन…