बिजनेश

आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी

 भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । मन्त्रालयको गत आर्थिक वर्ष २०७६-७७ को…

दैलेखमा पेट्रोलियम ड्रिल गर्ने समय छ महिना पछि स-यो

 भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम छ महिनापछि गरिने भएको छ । बन्दाबन्दी नभएको भए तिहारपछि ड्रिल गर्ने र त्यसका लागि गत जेठमै चीनबाट ड्रिल गर्ने…

माथिल्लो दोर्दी ‘ए’ अन्तिम चरणमा

 भदौ १०, २०७७

लमजुङ, भदौ १० : लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको…

कुलमानको कार्यकाल थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन : ऊर्जा मन्त्रालय

 भदौ ०९, २०७७

काठमाडौं, भदौ ९ : सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च…

निषेधाज्ञाले गरेन शेयर बजारमा असर, नेप्सेको उकालो यात्रा जारी

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ  ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले…

निर्माण व्यबसायी भन्छन्- नेपाल आएका १० लाखलाई स्वदेशमै रोजगारी दिन्छाैं

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : वैदेशिक रोजगारीमा गएका ५२ हजार भन्दा बढी विभिन्न ३० देशबाट बेरोजगार हुँदै स्वदेश फर्केकालाई उनीहरूकाे चाहना अनुसार निर्माण क्षेत्रमा काम दिन सकिने निर्माण व्यवसायीहरुले बताउने गरेका छन्…

मङ्गलबार तोलामा सात सयले घट्यो सुनकाे मूल्य

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : सुनको भाउ ओरालो क्रममा त्यसले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार सुनको भाउ प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार…

पाम तेलबिना नै निर्यात उकालो

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।…

तीतेपातीको भुवा जापान निर्यात

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैलाई थाहा छ । त्यो पनि जापान निर्यात गरेर । तीतेपातीलाई प्रशोधन गरेर १२ वर्षदेखि जापान निर्यात गर्दै आएका…

कोरोना कहर : विप्रेषण आय सवा चार अर्बले घट्यो

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ  ८ : कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा रु चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५…