बिजनेश

बिहीबार तोलामै आठ सय रुपैयाँ बढ्यो सुनको भाउ

 भदौ ११, २०७७

काठमाडाैँ, भदौ ११ : बिहीबार सुनको मूल्य तोलामा ८०० रुपियाँले बढेको छ । केही दिनदेखि निरन्तर घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । भदौ नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार…

किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

 भदौ ११, २०७७

इलाम, भदौ ११ : बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी…

तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक…

तरकारीबाट लागतै उठ्दैन

 भदौ ११, २०७७

इलाम, भदौ ११ : बर्खाको मौसम र प्रशस्त तरकारी उत्पादन हुने बेलामा किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा आफू मर्कामा परेको गुनासो गरेका छन् । बर्खाका बेला बारीमा उत्पादन भएका काँक्रा, इस्कुस,…

वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल, भाेलिबाटै वितरण

 भदौ १०, २०७७

वीरगञ्ज, भदौ १० : लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर रहेको २५ सय टन रसायनिक युरिया मल वीरगञ्जकोसुख्खा बन्दरगाहमा आईपुगेको छ । यूरिया मलको अभावमा किसानहरु छटपटी रहेको बेला…

युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने

 भदौ १०, २०७७

काठमाडौं, भदौ १० : सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन…

बुधबार तोलामा चार सय सस्तियो सुनको भाउ

 भदौ १०, २०७७

काठमाडौ, भदौ १० : एक सातादेखि सस्तो बनिरहेको सुनको मूल्यमा बुधबार समेत गिरावट आएको छ । मंगलबार तोलामा छ सयले घटेको सुनको भाउ बुधबार तोलामा पुनः चार सयले घटेको छ ।…

९४५ परिवारलाई नलगाडको मुआब्जा वितरण सम्पन्न

 भदौ १०, २०७७

जाजरकोट, भदौ १० : नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय…

वर्षदिनमा पर्यटन मन्त्रालयको प्रगति कति ?

 भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६-०७७ मा समग्रतामा ६० प्रतिशत…

नेपालमै बन्न थाले शय्या, भारतबाट पनि माग

 भदौ १०, २०७७

नेपालगञ्ज, भदौ १० : अस्पतालका लागि आवश्यक पर्ने अत्याधुनिक शय्यालगायत अस्पतालजन्य स्वास्थ्य सामग्रीको उत्पादन यहाँ सुरु भएको छ । उत्पादकले यसलाई पश्चिम नेपालकै पहिलो दाबी गरेका छन् । बाँकेको कोहलपुर–९…