बिजनेश

तोलाको तीन सयले बढ्यो सुनको मूल्य

 भदौ १४, २०७७

काठमाडौं, भदौ १४ : नेपाली बजारमा सुनको मूल्य तलमाथि भैरहने क्रमले आइतबार समेत निरन्तरता पाएको छ । शुक्रबार घटेको सुनको मूल्य आइतबार तोलामा ३०० रुपियाँले बढेको छ । नेपाली बजारमा आइतबार…

पुनः सडकमा आउन थाले असङ्गठित मजदुर

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनः सडकमा आउन थालेका छन् । बजार सबै बन्द…

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

 भदौ १४, २०७७

रुकुमपश्चिम, भदौ १४ : रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६/०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम…

नेपाली कालिज मार्न नपाइने हुँदा विदेशी जातका कालिज बढ्दै

 भदौ १४, २०७७

पोखरा, भदौ १४ : गण्डकी प्रदेशका विभिन्न ठाउँमा कालिज (वन कुखुरा)को व्यावसायिक पालन सुुरु गरिएको छ । जङ्गलमा पाइने कालिजको सिकार गर्न प्रतिबन्ध भए पनि विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिजको…

एटीएम मेसिन सञ्चालनको २५ वर्ष : कोरोना संक्रमणले कारोबार उच्च

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष भएको छ । २०५२ मा हिमालयन बैङ्कले एटीएम बुथ सञ्चालन गरी नेपालको बैङ्किङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो…

जलस्रोतको बाँडफाँट स्पष्ट पार्न नयाँ कानुनी प्रस्ताव

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : सङ्घीयताको मर्मअनुरूप जलस्रोतको प्रयोगमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार स्थापित गर्नेगरी सरकारले जलस्रोत (व्यवस्थापन तथा नियमन) ऐन २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत…

‘व्यापारीले खरिद–बिक्री बिल जारी गर्नुपर्छ’

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा एकरुपता नभएको उपभोक्ता अभिकारकर्मीले बताएका छन् । काठमाडौँ महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज बिहान बल्खु तरकारी बजारको अनुगमनपछि…

कृषिमा दोब्बर वृद्धि गर्ने खालका कार्यक्रम ल्याउन सुझाव

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : सरकार र विभिन्न संस्थाहरुले नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान प्रदान गरे पनि प्रक्रियागत झन्झट, कम्पनीहरुले सामग्रीको मूल्यको लागत बढाउँदा उपभोक्ताहरुले राहत पाउन नसकेको अध्ययनले देखाएको छ । हरित…

सिमेन्ट उद्योगले चुनढुङ्गा बेच्न थाले

 भदौ १३, २०७७

तुलसीपुर, भदौ १२ : रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाअन्तर्गत कोइला क्षेत्रमा रहेको रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन घटाएको छ । सिमेन्ट उत्पादन गर्नुपर्ने उक्त उद्योगले पछिल्लो समय भने उद्योग क्षेत्र वरपर रहेको…

अवरोध छिचोल्दै प्रसारण लाइन

 भदौ १३, २०७७

भैरहवा, भदौ १३ : बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार…