बिजनेश
हप्तामा दुई दिन विदा कति उचित ? घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ
काठमाडौँ, असोज १० : सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नहप्ताको दुई दिनविदादिन प्रस्ताव तयार पारेपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास रहेको छ । यस्तो सरकारी व्यवस्था कार्यान्वयनलाई सरोकारवालाहरुले स्वागत गरेकाछन्…
चार्जिङ स्टेसन निर्माण गर्न ढिलाइ
काठमाडौँ, असोज १० : विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणका लागि गत माघमा नै ग्लोबल टेन्डर गरेको नेपाल विद्युत् प्राधिकरणले निर्माणको काम अझै सुरु गरेको छैन । तीन महिनाको मूल्याङ्कन अवधि राखेर…
श्रम स्वीकृति लिन अव्यवस्थित भीड
काठमाडौँ, असोज १० : एकअर्काबीच ठेलमठेल, न सामाजिक दूरी न मुखमा माक्स । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौँका ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा विदेश जान श्रम स्वीकृति लिनेको यस्तो दृश्य हेर्दा लाग्छ अब…
लुम्बिनीका होटल फेरि बन्द
भैरहवा, असोज १० : लामो बन्दाबन्दीपछि असोज लागेसँगै खुलेका लुम्बिनी क्षेत्रका होटल पर्यटक नआएपछि फेरि बन्द गरिएका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिर खुला नभएको र लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य…
विश्व बैंक र आइएमएफलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह
न्युयोर्क, असोज ९ : संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गर्नुभएको छ ।…
पुनर्कर्जा कार्यान्वयन नहुँदा पर्यटन व्यवसायी निराश
पोखरा, असोज ९ : कोभिड–१९ को मारमा परेका व्यवसायीलाई राहतस्वरुप नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समेटिएको पुनर्कर्जा अपेक्षानुरुप कार्यान्वयन हुन नसकेको जनाउँदै पोखराका पर्यटन व्यवसायी निराश बनेका छन् ।…
विप्रेषण आप्रवाहमा २३ प्रतिशतको वृद्धि
काठमाडौँ, असोज ९ : चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको…
धानको मूल्य निर्धारणसम्बन्धी छलफल
जनकपुर, असोज ९ : धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…
डा महतको पुस्तक ‘नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित
काठमाडौँ, असोज ९ : पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतद्वारा लिखित ‘नेपालको अर्थराजनीतिःपरीक्षण, कम्पन र आशा’ पुस्तक प्रकाशित भएको छ । केही महिनाअघि सार्वजनिक गरिएको डा. महतको ‘ट्रियल्स,…
पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव
काठमाडौँ, असोज ९ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रममा देशभरबाट ७१३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र सङ्घ…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
मंसिर १२ गतेभित्र वक्यौता रकम बुझाउन विद्युत् प्राधिकरणको आग्रह
कार्तिक २९, २०८१
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
कार्तिक २९, २०८१