बिजनेश

रोजगारी, जीविकोपार्जन र गरिबी निवारण गर्न हरेक स्थानीय तहमा औद्योगिक ग्राम

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २० : स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ । औद्योगिक नीति,…

उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।…

ढोरपाटन बाढीले ११ जलविद्युत् आयोजनामा क्षति

 भदौ २०, २०७७

बागलुङ, भदौ २० : लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पु-याएको…

कोभिड–१९ को असर : कुखुराको मासुको मूल्य घट्यो

 भदौ २०, २०७७

रत्ननगर, २० भदौ : तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात…

फूलले बजार नपाएपछि चिन्तामा पुष्प व्यवसायी

 भदौ २०, २०७७

बनेपा, भदौ २० : ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था…

साढे आठ घण्टासम्म लाइन बस्दा पनि कृषकले मल पाएनन्

 भदौ २०, २०७७

दमौली, भदौ २० : तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा…

तामा खानी उत्खननमा ध्यानै गएन

 भदौ २०, २०७७

रामेछाप, भदौ २० : कुनै बेला रामेछाप जिल्लाका गाउँगाउँमा तामाखानी सञ्चालनमा थिए, अहिले तिनका अवशेष मात्र छन् । स्थानीय उपकरण र प्रविधिको प्रयोग गरी ती खानीबाट तामाको धाउ निकाली गाउँमै तामाका…

केही श्रम गन्तव्य देशबाट आउन थाल्यो नेपाली श्रमिकको माग

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम…

सिकाइको स्तर सुधार गर्न एक अर्ब २७ करोड अनुदान सहयोग

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज…

दैनिक १३ करोडभन्दा बढी घाटा

 भदौ १९, २०७७

भरतपुर, भदौ १९ : कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चितवनमा पर्यटन क्षेत्रमा डेढ करोड रुपियाँ र कुखुरा पालनका क्षेत्रमा ११ करोड ६३ लाख ७५ हजार रुपियाँ दैनिक…