बिजनेश

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

 भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार…

सङ्खुवासभामा शुरु भयो ड्रागन फलको व्यावसायिक खेती

 भदौ २५, २०७७

सङ्खुवासभा, भदौ २४ : पछिल्लो समय चर्चामा रहेको ड्रागन फलको सङ्खुवासभामा पनि ब्यावसायीक खेती सुरु गरिएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा स्थानीय भिम श्रेष्ठले ब्यक्तिगत लगानीमा फलको खेती सुरु…

बिहीबार बढ्यो सुनको भाउ

 भदौ २५, २०७७

काठमाडौँ, भदौ २५ :केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार पनि बढेको छ ।  लगातार ओरालो लागिरहेको सुनको भाउ बुधबारबाट बढ्न थालेको थियो । बुधबार बढेको सुनको भाउले बिहीबारसमेत निरन्तरता…

लकडाउबीच नवलपुरमा थपिए ११८ साना उद्योग, कृषि र पशुपालनमा धेरै

 भदौ २५, २०७७

कावासोती भदौ : कोभिड– १९ को माहामारीबीच नवलपरासी पूर्व (नवलपुरमा) ११८ वटा नयाँ साना उद्योग थपिएका छन् । कोभिड –१९ का कारण भएको बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा पनि नयाँ उद्योग…

स्थिर ब्याज दरमा बैङ्कर र सेवाग्राही सकारात्मक

 भदौ २५, २०७७

काठमाडौँ, भदौ २५ : नेपाल राष्ट्र बैङ्कले मङ्गलबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा घर तथा गाडी कर्जामा स्थिर ब्याज दर कायम गर्ने व्यवस्थालाई बैङ्कर…

पेट्रोलियम पाइपलाइनले एक वर्षमा ८० करोड ढुवानी खर्च बच्यो

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४  : नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा…

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन…

कुन पसल कहिले खाेल्ने, कहिले बन्द गर्ने

 भदौ २४, २०७७

काठमाडौं, भदौ २४ : उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ । अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री…

अलैँची भट्टीबारे विज्ञ र व्यवसायीकै मत बाझियो

 भदौ २४, २०७७

इलाम, भदौ २४ : अलैँचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैँची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैँ तर्कबाजी…

तोलमा तीन सयले बढ्यो सुनको भाउ

 भदौ २४, २०७७

काठमाडौं, भदौ २४ :बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपियाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला ९६…