बिजनेश

लयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, ६३ प्रतिशत सम्पन्न

 भदौ २६, २०७७

पोखरा भदौ २६ : कोभिड– १९ का कारण पोखरामा निमार्ण भइरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको कामलाइ खासै असर गरेन् । लकडाउनको समयमा पनि काम निरन्तर नै हुदै…

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

 भदौ २६, २०७७

काठमाडौं, भदौ २६ : साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्यमा ३०० रुपियाँका दरले घटेको हो । शुक्रबार छापावाल…

सुरू भयो रूग्ण उद्योगको अध्ययन

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : रुग्ण उद्योगहरूको पहिचान, वर्गीकरण गरी पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन गठन भएको समितिले काम सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन…

औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै

 भदौ २६, २०७७

खस्यौली, भदौ २६ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक…

नयाँ श्रम स्वीकृति लिनेको भीड

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : उपत्यकामा निषेधाज्ञा खुकुलो हुनेबित्तिकै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो…

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

 भदौ २६, २०७७

सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय…

नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

 भदौ २५, २०७७

कास्की, भदौ २५ : कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युुत आयोजना निर्माण सम्पन्न भएको छ । मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट…

मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाइदै

 भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ । सोही क्रममा बोर्डले आज संस्थागत परामर्श…