बिजनेश

कुखुराको जोडीलाई पाँच हजार

 भदौ २७, २०७७

बागलुङ,भदौ २७ : दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित ।…

सामुदायिक विद्यालयका छात्राका लागि खाता खोल्दै नेपाल बैंक

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता…

अपर बलेफीको सुरुङ खन्ने काम सम्पन्न, माघबाट विद्युत उत्पादन

 भदौ २७, २०७७

चौतारा, भदौ २७ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५००…

जापानको गाई फार्मको अनुभवले सिकायो नेपालमा आएर भैंसीपालन

 भदौ २७, २०७७

बेनी, भदौ २७ : आम नेपाली युवाको पहिलो रोजाइ विदेश त्यसमा पनि कोरीया वा जापान जान पाए त संसार जितेको सम्झने नेपालीका लागि बागलुङका सुनिल श्रेष्ठ भने फरक उदाहरण हुनुहुन्छ…

शहरी क्षेत्रमा कौसी खेती फस्टाउँदै

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा,…

सहुलियतको चिनी चाँडै आउँदै

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउन लागेको सहुलियतको चिनी १५/२० दिनभित्र आइपुग्ने भएको छ । सरकारीबाट २० हजार टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले दोस्रो टेन्डरपछि चिनी खरिदको…

प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई लाख रोजगारी थप्ने तयारी

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई समेत लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको छ । सो कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि कम्तीमा एक सय…

‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक…

चारसय खानी उत्खनन तथा खोजतलास अनुमति

 भदौ २६, २०७७

सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा…

दोलखामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु

 भदौ २६, २०७७

चरिकोट, दोलखा भदौ २६ : बागमती प्रदेशको हिमाली जिल्ला दोलखामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीमा मासुका लागि व्यावसायिक रुपमा कालिज पालन…