बिजनेश

मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राख्ने सिफारिस

 भदौ २९, २०७७

काठमाडौं भदौ २९ : कृषि सामाग्री कम्पनी लिमिटेडले टेण्डरमा सम्झौता गरेबमोजिम युरिया मल ल्याउन नसकेका दुई ठेकदार कम्पनी शैलिङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस…

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

 भदौ २९, २०७७

दार्चुला, भदौ २९ : जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु…

व्यवसाय सञ्चालनको माग

 भदौ २९, २०७७

भरतपुर, भदौ  २९ : चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन्…

युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने

 भदौ २९, २०७७

सिन्धुली, भदौ २९ : युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ । यो कर्जामा महिला ऋणीले १।८५ प्रतिशत र पुरुषले २।८५ प्रतिशत…

ठिटोले जमाएको बाख्रापालन, मासिक एकलाख कमाइ

 भदौ २९, २०७७

कावासोती ,भदौ २९ : उमेरले भर्खर २२ लाग्नुभएका सुरज सापकोटा अहिले बाख्राको स्याहार सुसारमा व्यस्त हुनुहुन्छ । बन्दाबन्दीले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवा मोवाइमै व्यस्त भएको देखिन्छ तर सुरजलाई…

यातायात सञ्चालनमा विभाग सकारात्मक, मन्त्रिपरिषद्ले निर्णय गर्ने

 भदौ २९, २०७७

काठमाडौं,भदौ २९ : यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालय, यातायात व्यवसायी तथा मजदुर संगठनसँग छलफल गरेर सुरक्षा मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ…

सुन तोलामा चार सयले बढ्यो

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार सुनचाँदीको मूल्यमा बृद्धि भएको हो । नेपाली बजारमा सोमबार सुन प्रतितोला ४००…

कर्णालीको चिनो उदयपुरमा

 भदौ २९, २०७७

उदयपुर, भदौ २९ : उदयपुरमा पाखा बारीमा कर्णालीको चिनो फलेको छ । कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र रोल्पाजस्ता विकट ठाउँको रैथाने अन्नबाली चिनो धान उदयपुरको पहाडी भेगमा राम्रो फलेको हो…

नेप्सेको प्रणालीमा आज पनि समस्या

 भदौ २९, २०७७

काठमाडौँ,भदौ २८ : नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आज पुनः समस्या देखिएको छ । पछिल्ला केही दिनदेखि देखिँदै आएको समस्या समाधान नहुँदा यसको प्रभाव आज पनि बजारमा देखियो । जसका कारण…

परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

 भदौ २९, २०७७

काठमाडौँ,भदौ २८ : नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने…