बिजनेश

बढ्न थाल्यो सुनको मूल्य

 भदौ ३०, २०७७

काठमाडौ, भदौ ३० : सुनको मूल्य बढ्ने क्रम मंगलबार निरन्तरता पाएको छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको हो । सोमबार र मंगलबारमात्रै सुन तोलामै एक हजार रुपियाँले…

कृषि पर्यटन प्रवद्र्धन लागि होमस्टे

 भदौ ३०, २०७७

चितवन, भदौ ३० जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा…

कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न…

तीन करोड लागतमा बन्यो सिँचाइ कुलो, ८१ हेक्टर सिँचाइ सुविधा विस्तार

 भदौ ३०, २०७७

भोजपुर, भदौ ३० : जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा…

करिब १५ करोडमा सबस्टेशन निर्माण सुरु

 भदौ ३०, २०७७

सर्लाही भदौ ३० : जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण सुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो…

नेप्सेमा समस्या समाधान गर्न अर्थको निर्देशन

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : सेयर कारोबारको दोस्रो बजार नेप्सेमा पटकपटक समस्या आउन थालेपछि समस्याको दीर्घकालीन समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेप्से पदाधिकारीलाई निर्देशन दिएको छ । मन्त्रालयमा सोमबार…

पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह

 भदौ ३०, २०७७

इलाम, भदौ ३० : कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय…

उत्पादनशील र विपन्न कर्जा अनिवार्य

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : सहकारी संस्थाले उत्पादनशील र विपन्न वर्गका लागि विशेष कर्जा प्रवाह गर्नुपर्ने भएको छ । सहकारी विभाग न्यूनतम कर्जा सापटको २० प्रतिशत वा संस्थागत पुँजीको ५० प्रतिशतमध्ये जुन…

भारु साट्न सकस

 भदौ ३०, २०७७

सुर्खेत, भदौ ३० : पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा…

नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि

 भदौ २९, २०७७

काठमाडौँ,भदौ २९ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।  …