बिजनेश

सुनको मूल्य वृद्धि

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ :बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार…

तनहुँमा ५० प्रतिशत दूध खपतमा ह्रास

 असोज ०२, २०७७

तनहुँ, असोज २ : तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो ।…

जनकपुर आइपुग्यो रेल, यातायाततर्फको अर्काे यात्रा शुरु

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो…

धानमा फड्के किराको प्रकोप

 असोज ०२, २०७७

महेन्द्रनगर, असोज २ : कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले…

लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा…

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने

 असोज ०२, २०७७

इलाम, असोज २ : नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट…

विदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

 असोज ०२, २०७७

काठमाडौं, असोज १ : साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने…

‘लगानी बोर्ड रणनीतिक योजना बनाउन केन्द्रित छ’

 असोज ०२, २०७७

नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा कार्यरत सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा हालै नियुक्त गरेको छ । आयोगमा पूर्वाधार क्षेत्र हेर्ने सदस्यका रूपमा रहँदा उहाँले पन्ध्रौँ योजना तर्जुमामा…

व्यापार र भन्सार सहजीकरण समस्याले नेपाल–चीन नाका ठप्प

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने…

बंगलादेशबाट मल ल्याउने मन्त्रिपरिषद्काे निर्णय, आजबाट प्रक्रिया शुरू

 असोज ०२, २०७७

काठमाडौं असोज २ : बंगलादेशले नेपाललाई युरिया मल  दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि…