बिजनेश

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

 असोज ०४, २०७७

सर्लाही, असोज ४ : जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६-०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक…

हवाई इन्धनको मूल्य घटाउन माग

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : आन्तरिक हवाई सेवा कम्पनीहरूले हवाई इन्धनकोे मूल्य घटाउन माग गरेका छन् तर नेपाल आयल निगमले भने तत्काल घटाउन नसकिने जनाएको छ । कोरोनाका कारण हवाई क्षेत्र…

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

 असोज ०४, २०७७

डोटी, असोज ४ : जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको…

तीन दशकदेखि चर्चामै सीमित पश्चिम सेती जलविद्युत् आयोजना

 असोज ०४, २०७७

धनगढी, असोज ४ : पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्ट्रेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी…

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायु सेवा कम्पनीलाई राहत

 असोज ०३, २०७७

काठमाडौं, असोज ३ : कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः…

मिस्ट्री खोलाको साधारण शेयर निष्कासन

 असोज ०३, २०७७

म्याग्दी, असोज ३ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । बयालिस मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५…

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

 असोज ०३, २०७७

दमौली, असोज ३ : तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो…

डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी

 असोज ०२, २०७७

जेनेभा, असोज २ : विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ…

वीरगञ्जबाट १८ दिनमा चार लाख किलो प्याज भित्रियो

 असोज ०२, २०७७

वीरगञ्ज, असोज २ : वीरगञ्ज नाका भएर भारतको विभिन्न स्थानबाट पछिल्लो १८ दिनमा ३ लाख ९७ हजार एकसय किलोग्राम प्याज नेपाल भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले…

नेपाललाई २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती…