बिजनेश

खसीबोकाको मूल्य किलोकाे ५५० तोकियो, घाटा बेहोरेर बिक्री गर्दै व्यापारी

 कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । बिगतका बर्षहरुमा च्याग्रा समेत बिक्री गर्ने कम्पनीले यो बर्ष च्याङ्ग्रा बिक्री…

अन्नपूर्ण सर्किट १० उत्कृष्ट गन्तव्यमा, पर्यटन व्यवसायी उत्साहित

 कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)…

सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

 कार्तिक ०३, २०७७

लमजुङ, कात्तिक ३ : लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी…

नेप्सेमा साढे पाँच अङ्कको गिरावट

 कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८०…

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

 कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक २ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि…

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

 कार्तिक ०२, २०७७

काठमाडौँ, कात्तिक २ : नेपाल स्टक एक्सचेञ्जले वार्षिकरूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम…

पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरामा हाईब्रिड धानको वीउ उत्पादन

 कार्तिक ०२, २०७७

नेपालगञ्ज, कात्तिक २ : पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरामा हाईब्रिड धानको वीउ उत्पादन शुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराले जनाएको छ । यसअघिसम्म भारतबाट आउने बीउमा निर्भर रहेका…

तातोपानी नाका यसै साताबाट सुचारु हुँदै

 कार्तिक ०२, २०७७

चौतारा, कात्तिक २ : तातोपानी नाकाबाट एक साताभित्र सामाग्री आयातमा सहजीकरण भैरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । शनिबार तातोपानी भन्सार र बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको अवलोकन गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपालीको…

एघार अर्ब २० करोडको टेजरी बिल बिक्री गरिने

 कार्तिक ०२, २०७७

काठमाडौँ, कात्तिक २ : नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ…

भरतपुरबाट रङ्गशालाका लागि रु डेढ करोड

 कार्तिक ०२, २०७७

चितवन,कात्तिक २ः गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम…