बिजनेश

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

 असोज ०७, २०७७

काठमाडौँ, असोज ७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही…

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

 असोज ०७, २०७७

रुकुमपूर्व, असोज ७ : रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर…

दोस्रो टर्मिनलको तयारी

 असोज ०७, २०७७

भैरहवा, असोज ७ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना…

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न विज्ञहरुको माग

 असोज ०७, २०७७

काठमाडाैँ, असोज ७ : नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को…

सार्वजनिक सवारीसाधन चले पनि यात्रु आएनन्

 असोज ०७, २०७७

विराटनगर, असोज ७ : लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायातप्रति सर्वसाधारणको विश्वास जाग्न सकेको…

सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशत

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी विभागले जनाएको छ । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णयबमोजिम सहकारी ऐन,…

नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा

 असोज ०६, २०७७

इलाम, असोज ६ : लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी…

वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले…

आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक…

भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख

 असोज ०६, २०७७

गलेश्वर,असोज ६ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार,…