बिजनेश

पर्यटकको रोजाइमा दारेगौँडा, दर्जन हिमशृङ्खला दृश्यावलोकनको मज्जा

 कार्तिक १४, २०७७

बागलुङ, कात्तिक १४ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीस्थित दारेगौंडा पहाड आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । समुन्द्र सहतदेखि दुई हजार ४७५ मिटरको उचाईमा रहेको दारेगौँडाबाट दर्जनभन्दा बढी हिमश्रृङखलाका…

माडीफाँटका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

 कार्तिक १४, २०७७

पाल्पा, कात्तिक १४ : पाल्पाको अन्न भण्डारको रुपमा रहेको माडीफाँटका किसानलाई अहिले भ्याइनभ्याइ छ । किसान अहिले आधुनिक कृषि सामग्रीको सहयोगमा धान खेती स्याहार्दै ब्यस्त छन् । धान खेतीमा आधुनिक…

स्मार्ट मिटर जडान शुरू, घरमा उत्पादित साैर्य ऊर्जा बेच्न सम्भव

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको स्मार्ट मिटर जडान कार्य तीव्रताका साथ अघि बढिरहेको प्राधिकरणले जनाएको छ । मिटर रिडर नपुगे पनि खपत…

खुम्बुमा फाट्टफुट्ट देखिन थाले पर्यटक, असोजयता ३९३ भित्रिए

 कार्तिक १३, २०७७

सोलुखुम्बु, कात्तिक १३ : आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रिने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट…

पर्यटक तान्न बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा

 कार्तिक १३, २०७७

बन्दीपुर, कात्तिक १३ : तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक दृश्य…

तातोपानी नाका पुनः सुचारु, आज एक कन्टेनर सामान भित्रियो

 कार्तिक १३, २०७७

चौतारा, कात्तिक १३ : पटक पटकको अनेकन अवरोधपछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामग्रीसहित नाका…

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

 कार्तिक १३, २०७७

बलेवा, कात्तिक १३ : कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी,…

धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

 कार्तिक १३, २०७७

कञ्चनपुर, कात्तिक १३ : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा…

तराईको सौर्य बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडियो

 कार्तिक १३, २०७७

भैरहवा, कात्तिक १३ : मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको…

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने

 कार्तिक १२, २०७७

तास्कन्द, कात्तिक १२ : मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ । उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय…