बिजनेश

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न पर्यटन मन्त्री भट्टराईकाे निर्देशन

 असोज ११, २०७७

काठमाडौँ,असोज ११ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ…

अज्ञात रोगले कफी उत्पादनमा कमी

 असोज ११, २०७७

चौतारा, असोज ११ : सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नुपर्दा किसान मर्कामा परेका छन् । गतवर्ष…

खुला भयो होटल, छैनन् पाहुना

 असोज ११, २०७७

बर्दिया, असोज ११ : पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले…

विश्व पर्यटन दिवसमा एउटै मञ्चमा गुञ्जिए ५० देशका राष्ट्रगान

 असोज ११, २०७७

बलेवा, ११ असोज : आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे…

निर्माण व्यवसायीलाई कारवाही शुरु

 असोज ११, २०७७

वाग्मती, असोज ११ : लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर,…

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

 असोज १०, २०७७

पोखरा, असोज १० : पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस…

कोरोनाले शिथिल बनेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन ‘देश दर्शन’ शुरु

 असोज १०, २०७७

काठमाडौं, असोज १० : कोभिड–१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ । सरकारले बजेटमा घोषणा गरेको ‘देश…

उपभोक्ताको प्रतीक्षा गर्दागर्दै दिन बित्छ व्यापारीको

 असोज १०, २०७७

काठमाडौं, असोज १० : विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । मानिसको बाक्लो…

हप्तामा दुई दिन विदा कति उचित ? घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नहप्ताको दुई दिनविदादिन प्रस्ताव तयार पारेपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास रहेको छ । यस्तो सरकारी व्यवस्था कार्यान्वयनलाई सरोकारवालाहरुले स्वागत गरेकाछन्…

चार्जिङ स्टेसन निर्माण गर्न ढिलाइ

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणका लागि गत माघमा नै ग्लोबल टेन्डर गरेको नेपाल विद्युत् प्राधिकरणले निर्माणको काम अझै सुरु गरेको छैन । तीन महिनाको मूल्याङ्कन अवधि राखेर…